नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय आपत्तिजनक रहेको सड्कमा यो निर्णय प्रति भैए रहेको बिरोधले अनुमान लगाउँन सकिन्छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा पनि कांग्रेसकै परराष्ट्रमन्त्री आरजु राणा देउवाको सहयोगमा कुलमानलाई हटाउन निर्णय भएको मन्त्रीपरिषद् स्रोत बताउँछ। आफ्नो पार्टी माथी कुनै आरोप नलागोश भनेर शीर्ष नेताहरु मन्त्री खडकाको बचाउनमा लगेको देखिन्छ । गलत निर्णय छ भने मन्त्रि फेर्नु बर्खास्त गर्नु अनि सही न्याय गरिएको बुझिन्छ ।यस्तो कालो दिन यायो कि नेताको कुरा मन्दिनु पर्ने नत्र पद मुक्त गर्ने निर्णय हुन्स्क्छ भने त्रसा नागरिकमा उत्पन भैसकेको छन ।
राजनितिक समस्या र कुलमान घिसिङ
