हाम्रो देश नेपालमा बिकास र रोजगारी को प्रवल सम्भावना छ। यहाँ एक गाउ एक सना कुनै पनि किसिम को उत्पादन गर्ने उधोग लगाउनु प्रोत्साहित गर्नु पर्छ। ठुला उधोगी लाई बढी भन्दा बढी हेरेक क्षेत्र मा सहुलियत दिनु पर्छ अनी मात्रा बाहर्या लगानी कर्ता पनि नेपाल भित्रिन्छ बिजुली पानी सुरक्षा जमिन समेत सरकार उप्लवध गराउने योजना का साथ अगाडि बढेमा हाम्रो देशमा औधिगिक क्रान्ति आउछ भने उधोगीहरु को विश्वाश रहेका छन। सरकार र उधोगी अनी स्थानिय तह को समन्यबाट नै सम्भव देखिन्छ।
उधोग मन्त्रालय
