युवा पुस्ताको राजनीति बुझनै सकेन

देशभरि “बालेन सरकार” को नारा गुञ्जि रहँदा लामो राजनीतिक अनुभव र विरासत बोकेकाठूला दलहरू — नेपालि कांग्रेस, नेपाल कम्यूनिष्ट पार्टी र जनता सामाजवादी पार्टी प्रमुख दलहरु — जनता को माझ बाट हटिसकेका अवस्थामा पुगेका छन्। देशको राजनीतिक मैदानमा भने एक इन्जिनियर, कलाकार तथा बालेंन नयाँ शक्तिका रूपमाउभिएका छन्। काठमाडौं महानगरपालिकाको मेयरका रूपमा उदाएका बालेन शाहलाईअहिले धेरैले एकदम शक्तिसाली प्रधानमन्त्री हुने समेत भन्न थालेका छन्। निर्वाचनको माहोल देशभरि तात्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी का नेताहरूले पनि यसलाईपरिवर्तनको अवसरका रूपमा व्याख्या गरेका थिए। विशेषगरी मधेस प्रदेशमा नयाँराजनीतिक प्रयोग देखिएको छ। मधेसमा मनिष […]

मुक्तिनाथ विकास बैंकद्वारा श्री माध्यमिक विद्यालय, इच्छापुरमा झोला तथा स्टेशनरी सामग्री वितरण

धनुषा, २०८२/११/१५ — Muktinath Bikas Bank को जनकपुर क्षेत्रीय कार्यालय (Janakpur Regional Office) को आयोजनामा […]