७२ वर्ष पछी साउन मा हुँदैछ दुर्लभ सयोग

हिन्दू धर्म मा  महिना अलिक बिषेस महत्व ले लिने गर्दछ। शास्त्र को अनुसार अरु सबै महिना भन्दा अती प्रिय महिना साउन मानिन्छ। यस महिना मा  शिव को पूजा , ब्रत गर्दा दु:ख दर्द दुर भइे सुख सम्रिध्ही को प्राप्ती हुन्छ। यस्मा पनि यस साल को साउन अलिक खास रहेको ज्योतिषीहरु बताउछन। सोमबार बाट सुरु भइे सोमबार नै साउन महिना को अन्तिम हुँदै तीन राशी लाई अती लाभ हुने बिज्ञहरु बताउछन त्यस्मा मेश राशी ,सिह र मकर माथि बिषेस साकारात्मक प्रभाब पर्छन। परिवारीक ,आर्थिक र धर्मिक लाभ बढी हुनेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *