बिद्युत को कमाइे र जनताको ढाड सेकाइे

नेपाल बिधुत प्राधिकरणको चर्चित नाम कुलमान घिसिङ भन्छन जस्ले उर्जा को क्षेत्र मा चमत्कारगरे घाटा को बिधुत नाफा मा परिवर्तन गर्न सफल भये त कती सफल कसरी भयेको बिधुत नेपाल मा प्रती उनिट ३ हुनुपर्ने जनता सँग कमाएर कही सरकार धनी बन्ने हो त जनता र उधोग लाइे आफ्नै देश को उत्पादित उर्जा बेचेर भारत सँग पैसा कमएको प्रचारमा आएकै छ बाहिर बाट कमाएको रकम बाट रेकवरी गर्नु पर्छ कि जनता बाट आफ्नै देश को उत्पादित उर्जा उप्भोग वापत बिद्युत महसुल लिएर अनी धेरै आम्दानी भो भनेभनु उचित लाग्दैन यस्ले गर्दा देश मा झन महगी बढेको डेखिन्छ। बजार मा महगो नभएका केही पनि छैन भने कसरी हामी बिद्युत उत्पादन गरेर पनि लाभ गरेको महसुस गर्न सक्छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *