पेट्रोलको मूल्यमा फेर बदल भयेको छ।

नेपालमा पेट्रोलको मुल्य बढनु कुनै नौलो नभयेको र जन्ता पनि जहिले मारमा परिरहेने सुन्दिने कोइ भयेन त्यसैले फेरि येक चोटी अरु बेला जस्तै

सोमबार विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँ बढेको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १५१ रुपैयाँ पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *