नेपाली जनता सधैं हारी रहेका छन

नेपाली राजनिती मा को हार्छ र को जित्छ त्यो त पत्ता लगाउन गर्हो छ तर नेपाली जनता सधैं हारी रहेका छन सधैं  महगी,बेरोजगारी दलिय किचलो ले राज्य स्थिर सरकार नापाउनु अब कुन तन्त्र ल्याउदा जनता सास्ती खेप्न बाट जोगिन्छ दुई सक्तीसाली देश को बिचमा हामी कुनै किसिम का जुन लाभम्बित हुनु पर्ने हो त्यो हुन सकिरहेका छैनौ। हामी आफ्नो देश मा रोड बनाउनु को सट्टा मा ऋण लिएर एर्पोट बनैरहेछौ हामी लाइे सरकार कहाँ पुर्याउदैछ आव्सक्ता भन्दा बढी एर्पोट बानाएर के गर्नु जनता तरकारी पनि आयात गरेर खाने वाध्य बनाइसकेछन कृषि मन्त्रालय के कहाँ बिकास गर्दै छन पहिले एउटा थियो अब केन्द्र र प्रदेश दुइटा छन तैपनी यस्तो बिरक्त लाग्दो कृषि क्षेत्र भाईसकेछन।

घर बसेर प्रगरी बनाइ पेश हुने देश मा के शही डाटा होला कर्मचारी किसान चिन्दैन त कहाँ गयो कृषि क्रान्ति हुने आशा  गाउपालिका मा गएर किसान लाई सोधनु अधिकान्स ले कृषि कर्मचारी चिन्दैन किसान सँग जुन हुनु पर्ने हो ज्ञान को आदान प्रदान छैन अनी ज्ञान केन्द्र नै देश हरेक जिल्ला मा छन के कामा । ल्यापटप बोकी र क्यामरा बोकेर गाउ गाउ बिदेसी योजना को नाम मा अनेक किसिम का अनावस्यक तालिम को नाम मा अर्थ को नाश भाईरहेका छन हाम्रो बिज्ञहरु कुन पोलिसी बनाउदैछैन यत्रो वर्ष देखी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *