नेपालको परीपेक्क्षमा प्ररम्भिक वातावरणिय परीक्षण बिनानै कयौ अस्पताल र उधोग खुलेका छन र यस्ले गर्दा कयौ अब अप्ठेरा भोगिरहेका छन। आज सरकार को कोशी प्रदेश वातावरण सरक्षण नियमावली,२०७७ को नियम ३ को उपनियम ३ सँग सम्बन्धित अनुसुची-८ मा आधारित यो पारीक्षण को धेरै सम्स्याको निदान रहेको यस भित्र उधोगी लाई भविष्यमा कुनै सामाजिक र सरकारी तवर बाट पनि उधोग बाट उत्पन्नहुने ध्वनी,पानी,जैबिक,आर्थिक सामाजिक अनेक प्रकारका प्रभावहरुको यस परिक्षणभित्र समाधानहरु उल्लेख गरेका हुन्छन। अब बैक र भन्सारलाइे पनि यस परिक्षणको प्रमाण वातावरण मन्त्रालय को स्विक्रित प्रमाण पेश गर्न अनिवार्य लागु भइेरहेको जानकारी प्राप्त भएकाछन।
उधोग र अस्पताललाई प्ररम्भिक वातावरणिय परीक्षण आइे इे इे अनिवार्य
