कोशी प्रदेशकै परीपेक्क्षमा प्ररम्भिक वातावरणिय परीक्षण (अइे.इे.इे ), नगरिकन कयौ उधोग र अस्पतालहरु सन्चालन भइे रहेको छ उधोग बाट निस्किने बिभिन्नकिसिम का तत्वहरु मानविय र अन्य जिव जन्तुमा प्रतक्ष्य स्वास्थ्यमा असर हुने गरेको विग्यहरु र सरोकारवालाहरु को भनाइ रहेको छ।यस्ले गर्दा कयौ अब अप्ठेरा भोगिरहेका छन। आज सरकार को कोशी प्रदेश वातावरण सरक्षण नियमावली,२०७७ को नियम ३ को उपनियम ३ सँग सम्बन्धित अनुसुची-८ मा आधारित यो अइे.इे.इे परीक्षण को धेरै सम्स्या का समाधान रहेका छन।
घरेलु तथा साना उधोग का अनुसार नयाँ उधोग दर्ता हुने को नियम्नुसार प्रमाण पत्रमै लेखेकै हुन्छन। पुरानो कतिपय उधोगीहरु लाइे थाहा पनि नरेहेको र वातावरण मन्त्रालयबाट कुनै जानकारी अधिकारिक पत्र नआएकोले केही गर्नु पर्दैन भन्ने उधोगीहरु को बुझाई रहेको छ। त्यस कारण उधोगी र स्थानिय बिच सामाजिक दवन्द भइे रहेको दुहबी नगरपालिकामा रहेको छाला उधोग लाइे लिएर भइे रहेको घटनाहरुले सम्बन्धित मन्त्रालय को आँखा अहिले पनि खुलेको छैन। धेरै उधोग यस्तो छन कि कानुन सम्वत आइे.इे.इे गर्न तयार रहेको तर यो गर्नु पर्ने हो भने कुनै किसिम को प्रत्र हरेक उधोग मा अहिले सम्म वातावरण मन्त्रालय ले पठाएको छैन जुन बातावरण मन्त्रालय कै कार्य क्षेत्र भित्र परछन। वातावरण दुसित भइे रहेको अर्को उदाहरण जोग्वनी बाटोमा पश्चिमा पट्टी कोइला को स्टोक रहेको तर मेन बाटोमा कोइला को धुलोले सम्पूर्ण ५०० मि मा असर गरिरहेको जती खेर पनि देखन सकिन्छ।

सम्बन्धित मन्त्रालय आँफै मा मस्त र मौन रहेको देखिन्छ। उधोगी आँफै अइे.इे.इे गर्न आउँदा प्रकृया अगाडि बढछ नत्र सबै उधोग को विवरण रहेको र कुन उधोग प्रकृया पुरा गरेको छैन भने बिवरण हुँदा हुँदै पनि प्रत्र किन नकाटेको छानबिन को बिषय रहेको स्रोत ले बताएका छ्न । सम्बन्धित मन्त्रालय र कानुन भये पनि जनता को श्वास्थ्य माथि खेल्वाड भइे रहेको देखिइन्छ के कारण ले मन्त्रालय मौन बसीरहेको छन अरु ले उजुरी गर्दा मात्र कार्वाइ गर्ने पहिले देखी के हेरी बसिरहेको यस्ले समाजमा नकारात्मक प्रभाव परी रहेको देखिन्छ। स्वतह मन्त्रालय आँफै गर्नु पर्ने काम अरु ले जानकारी दिनु पर्ने कुनै आवश्यक नरहेको नागरिक समाजका प्रबुध व्क्तीहरु बताउछन । यस भित्र उधोगी लाई भविष्यमा कुनै सामाजिक र सरकारी तवर बाट पनि उधोग बाट उत्पन्नहुने ध्वनी,पानी,जैबिक,आर्थिक सामाजिक अनेक प्रकारका प्रभावहरुको यस परिक्षणभित्र समाधानहरु उल्लेख गरेका हुन्छन। अब बैक र भन्सारलाइे पनि यस परिक्षणको प्रमाण पत्र वातावरण मन्त्रालय को स्विक्रित गरेको पेश गर्न अनिवार्य लागु भइेरहेको बिशेष स्रोत बाट जानकारी प्राप्त भएका छन।
