सवा लाख पार्थिव शिव लिङ पुजा सम्पन्न

शास्त्र को अनुसार अरु सबै महिना भन्दा अती प्रिय महिना श्रावन मानिन्छ। यस महिना मा  शिव को पूजा , ब्रत गर्दा दु:ख दर्द दुर भइे सुख सम्रिध्ही को प्राप्ती हुन्छ। सवा लाख पार्थिव शिव लिङ पुजा २०८१-०५-०१ गते शनिवार का दिन बिराटनगर को सामाजिक संस्था अप्पन ब्राहमन समाज द्वरा पिनण्डॅस्वर महादेव मन्दिर बिराटनगर को कोशि प्रोजेक्ट पश्चिम गेट निर रहेको मन्दिर मा धुमधाम का साथ अरु बेला जस्तै सुसम्पन्न गरियो यस कार्यक्रम का संयोजक मिथिलेश मिश्र लगायत सम्पुर्ण यस संस्था सबै सदस्यहरुको सहयोग ले संस्था आज समाजिक र सस्क्रितिक बिकास का लागि निरन्तर केहि न केहि गरि राखे कै हुनछ।

यस संस्था का येक दम लगनसिल कोषाध्क्ष्य मृत्‍युन्जय मिश्रा को भनाइ  धर्म सन्सक्रित्ती लाई अझै उजागर गर्नु पर्ने मा उहा जोड दिनु हुन्छ लगायत भारत नेपाल क पंडीत लगायत भक्त्जन्हरु को घुइचो देखिएको थियो। यस पुजा को खास महत्व किन हो भने माटॉ कॉ  सवा लाख महादेव येक दिन मै बनाइनछ बिशेष गरी महिलाहरु द्वारा बनाउने गर्दछन। यस्मा बिभिन्न पुजा अर्चना का साथ सम्पन अरु पनि देवी देवता का पूजा का साथै कुमारी भोजन गराइ प्रशाद ग्रहन गरी सम्पन्न गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *