स्वास्थ सबै का लागि अती आवश्यक कुरा हो बिकास का पुर्वाधार मद्दे एक हो त अज सघियता लागु भएको पनि धेरै भयो मधेसी पार्टीहरु माग गरेकै मधेश नामाकरण पनि गरे प्रदेश को राजधानी जनकपुर मा राजनीति गर्ने मधेसी पार्टीहरु र अरु साथै अरु दलहरु पनि कसरी जनता सँग को खेलवाड गरिरहेका जनकपुर का अस्पातलहरु बिना मापदण्ड धमा धम प्रा लि दर्ता गर्दै चलाई रहेछन भवन भुकम्प प्रतीरोधात्मक र वातावरणिय अध्ययन बिना अधिकान्स अस्पताल चली रहेछन तर कोइ हेर्ने छैन लापर्वाही ले मान्छे को ज्यान समेत कती गैसके प्रबिधी र प्राबिधिक दक्ष ले गुण्स्तर बढाउछन सरकार को निग्रानी ले यो सब सम्भव हुन्छ तर यहाँ मधेश सरकार छन को हेर्ने। यहाँ का अवस्था र व्यासथा अस्तव्यसत छन को हेर्ने भगवान जानुन
मापडण्ड बिना अस्पताल खोल्ने होदबाजी मधेश प्रदेश को राजधानी जनकपुर मा
