देशभरि “बालेन सरकार” को नारा गुञ्जि रहँदा लामो राजनीतिक अनुभव र विरासत बोकेकाठूला दलहरू — नेपालि कांग्रेस, नेपाल कम्यूनिष्ट पार्टी र जनता सामाजवादी पार्टी प्रमुख दलहरु — जनता को माझ बाट हटिसकेका अवस्थामा पुगेका छन्।
देशको राजनीतिक मैदानमा भने एक इन्जिनियर, कलाकार तथा बालेंन नयाँ शक्तिका रूपमाउभिएका छन्। काठमाडौं महानगरपालिकाको मेयरका रूपमा उदाएका बालेन शाहलाईअहिले धेरैले एकदम शक्तिसाली प्रधानमन्त्री हुने समेत भन्न थालेका छन्।
निर्वाचनको माहोल देशभरि तात्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी का नेताहरूले पनि यसलाईपरिवर्तनको अवसरका रूपमा व्याख्या गरेका थिए। विशेषगरी मधेस प्रदेशमा नयाँराजनीतिक प्रयोग देखिएको छ।
मधेसमा मनिष झा र अमरेश कुमार सिंह जस्ता नेताहरूले विजय यात्राको तयारी गरिरहेकोचर्चा चलिरहेको थियो। निर्वाचनको परिणाम आएपछि भने परम्परागत दलका केहीप्रभावशाली नेताहरूले अपेक्षाकृत कठिन परिणाम भोग्नुपरेको विश्लेषण गरिएको छ।
यस क्रममा बिमलेन्द्र निधि , गगन थापा र केपी शर्मा ओली जस्ता चर्चित नेताहरूकोचुनाबमा हार हुदा राजनीतिक प्रभावबारे पनि व्यापक बहस सुरु भएको छ।
त्यस्तै मधेस केन्द्रित राजनीतिमा सक्रिय उपेन्द्र यादब लगायतका नेताप्रति जनताको विश्वासपहिले जस्तो नरहेको विश्लेषकहरू बताउँछन् त्यसैले हारको सामाना गर्नु परेछ। सिराहा–सर्लाही क्षेत्रका नेता बिरेन्द्र महतो,राजेन्द्र महतो र महेन्द्र राय यादब जस्ता व्यक्तित्वहरूकोमुद्दा पनि चुनावी प्रतिस्पर्धामा नया पुस्तालाई चुनौती दिन सकेन अन्तोगत जनता संसद पुग्न बाट रोक लगाए छ।
विश्लेषकहरूका अनुसार युवाहरूबाट सुरु भएको “जेनजी आन्दोलन” को भावना, आर्थिकसंकट, शिक्षा,स्वस्थ ,भ्रष्टाचार र रोजगारीको अभाव जस्ता मुद्दाहरूले नयाँ राजनीतिकविकल्पको खोजीलाई बल दिएको छ त्यसैले परिणाम युवा पुस्ताको हाथमा जनता पूर्ण दुइ तिहाइ एकलौटी बहुमत को सरकार बानाउन बालेन शाहलाई विकल्पका रूपमा म्यान्डेड दिएको छ। जनताको पक्ष बाट नयाँ नेतृत्वले स्पष्ट बहुमतिय सरकार देशको ब्यथिति जस्ता समस्या समाधान तथा राजनीतिक स्थिरता कायम गर्ने दिशामा ठोस कदम चालियेको छ ।
