एयर्पोर्ट होइन रोड चाहियो

नेपाल एक यस्तो देश कि आँफैमा कुनै किसिम का हाइ टेक प्रबिधीको बिकास नगर्नेमा पर्छन। त्यस्मा पनि अज हवाइ मार्ग र राज मार्ग दुबै असुरक्षित रहेका छन भने पुष्टी गर्न कुनै प्रमाण को अवस्कता रहेको देखिदैन। दुनियाँ को दस खतरनाक एयर्पोर्ट मद्धे नेपाल को त्रिभुवन अन्तरराष्ट्रिय बिमान स्थल एक हुन,नेपाल बिगत भन्दा बढी नै हावाइ मार्ग मा प्रगती गरे पनि सुर्क्षित गर्न सकेन यहाँ प्रतेक दिन अज तिनसय जती फ्लाइट नेपाली आकाश मा दिन्हु उडिरहेका छन। खराब सुरक्षा व्यवस्था का कारण वार्षिक दुर्घटना औसत एक रहेका देखिन्छन।

नेपाल को पारीपेक्ष्य मा धेरै हो,ऋण लिएर खाली एयपोर्ट बिसतार गर्ने तिर ध्यान रहेको तर भएको लाई खतरा मुक्त गर्ने र प्लेन को छनोट नयाँ नगरि  पुरानो अरु देश मा चलेको र त्यस प्लेन को अन्तिम गन्त्बय को लागि नेपाल मा बिक्री गरिन्छ र केही दिन चले पछी नेपाली आकाश एक दिन धुवा धुवा हुन्छ कती परिवार सकिन्छ कस्ले हेर्ला कोइ छैन छन बिन गर्दा गर्दै सकिन्छ। त्यही हाल नेपाली रोड को पनि छ पहिरो जान्छ सँगइ बस त्रिसुली मा खस्छन अनी बस चाँही भेटिदैन केही मानिस का लाश भेटिन्छ। त्यही दिन बहिर बाट उधारकर्मी न बोलाइे केही दिन पछी त्यही खोजी का लागि बोलाइेयो कुसल नेत्रुत्व नभएपछी यस्तै हालत भाईरहन्छ आशा गरौ अगामी दिन सुर्क्षित यात्रा गर्न पाउ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *